विधर्म

Romanized: vidharm, widharma, widharm, bidharma

आफूले मानिआएको धर्मदेखि भिन्न धर्म; अर्काको धर्म; परधर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफूले मानिआएको धर्मदेखि भिन्न धर्म; अर्काको धर्म; परधर्म।
२.
(विशेषण) खराब; घृणित; कुत्सित।
३.
गुण नभएको; निर्गुण।

सम्बन्धित शब्दहरू