विनोद

Romanized: vinod, winoda, winod, binoda

मन बहलाउने काम; आनन्ददायी क्रियाकलाप; मनोरञ्जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मन बहलाउने काम; आनन्ददायी क्रियाकलाप; मनोरञ्जन।
२.
खेलकुद; क्रीडा।
३.
खेलाँची; ख्यालठट्टा; परिहास।

सम्बन्धित शब्दहरू