विपणी
Romanized: wipani, vipanee, bipani, wipanee
विशेष अवसरमा अथवा साप्ताहिक, वार्षिक आदि रूपले लाग्ने सामयिक बजार; हाट; बजार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विशेष अवसरमा अथवा साप्ताहिक, वार्षिक आदि रूपले लाग्ने सामयिक बजार; हाट; बजार।
२.
वाणिज्य; उद्योगव्यवसाय; व्यापार ।
३.
बेच्न राखिएको मालसामान।