पणी
Romanized: panee, panii, pani
पणी जातको व्यापारिक समाज; केही विचारकहरूका अनुसार संस्कृत व्याकरणका रचयिता पाणिनि जन्मेको वंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पणी जातको व्यापारिक समाज; केही विचारकहरूका अनुसार संस्कृत व्याकरणका रचयिता पाणिनि जन्मेको वंश।