पण

Romanized: pan, pana

बाजी राखेर खेलिने खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बाजी राखेर खेलिने खेल।
२.
बाजी राखिएको वस्तु।
३.
ज्याला; मजदुरी; पारिश्रमिक ।
४.
इनाम; पुरस्कार; पारितोषिक।
५.
रुपियाँ; पैसा।
६.
प्रतिज्ञा; कबुल; सर्त।
७.
लिच्छविकालीन तामाको मुद्रा।

सम्बन्धित शब्दहरू