विपुल
Romanized: vipul, wipula, wipul, bipula
बडेमाको; ज्यादै ठुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बडेमाको; ज्यादै ठुलो।
२.
धेरै; प्रचुर; प्रशस्त।
३.
फैलिएको; विस्तृत; विशाल।
४.
ज्यादै गहन; अगाध; गम्भीर।