विपुला
Romanized: vipulaa, wipulaa, vipul, wipula
धर्ती; पृथ्वी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
धर्ती; पृथ्वी।
२.
आर्या छन्दको एक भेद।
३.
(विशेषण)
'विपुल' शब्दको स्त्रीलिङ्गी रूप।