विप्रलब्ध

Romanized: vipralabdh, wipralabdha, wipralabdh, bipralabdha

धोका खाएको; ठगिएको; वञ्चित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धोका खाएको; ठगिएको; वञ्चित।
२.
वियोगले छटपटाएको; वियोगी; विरही।

सम्बन्धित शब्दहरू