विप्रलब्धा
Romanized: vipralabdhaa, wipralabdhaa, vipralabdh, wipralabdha
विप्रलब्ध शब्दको स्त्रीलिङ्गी रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
विप्रलब्ध शब्दको स्त्रीलिङ्गी रूप।
२.
ठगिएकी; वञ्चिता।
३.
वियोगिनी; विरहिणी।
४.
(नाम)
सङ्केतित समय र स्थानमा प्रियजनको भेट नपाई छटपटाएकी नायिका; विरहिणी।