विप्रलाप

Romanized: vipralaapa, vipralaap, wipralaapa, vipralap

मतलब नभएको कुरो; बकवाद; नचाहिँदो गन्थन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मतलब नभएको कुरो; बकवाद; नचाहिँदो गन्थन।
२.
बरबराउने काम; प्रलाप।

सम्बन्धित शब्दहरू