विभेदक अभिलक्षण
Romanized: vibhedaka abhilakshana, vibhedaka abhilakshan, wibhedaka abhilakshana, wibhedaka abhilakshan
उत्पादक वर्ण-विज्ञानअनुसार मुख्यवर्गीय, विवर, स्रोत, उच्चारण-प्रक्रियागत आदि विशेषताका आधारमा भाषाको एउटा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
उत्पादक वर्ण-विज्ञानअनुसार मुख्यवर्गीय, विवर, स्रोत, उच्चारण-प्रक्रियागत आदि विशेषताका आधारमा भाषाको एउटा ध्वनि वा वर्णबाट अर्को ध्वनि वा वर्ण छुट्ट्याउने लक्षणहरू; डिस्टिङ्क्टिभ फिचर।