मूक अभिनय
Romanized: muka abhinay, mooka abhinaya, mooka abhinay, muuka abhinay
नबोलीकन मुखमुद्रा, हाउभाउ आदिका माध्यमले गरिने अभिनय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नबोलीकन मुखमुद्रा, हाउभाउ आदिका माध्यमले गरिने अभिनय।