पूर्वाभिनय

Romanized: purvaabhinaya, purvaabhinay, purwaabhinaya, purvabhinay

कुनै नाटकको रङ्गमञ्चमा प्रदर्शन गर्न लाग्दा हुन सक्ने कमी वा त्रुटिलाई हुन नदिन पहिले नै गरिने अभ्यासात्मक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै नाटकको रङ्गमञ्चमा प्रदर्शन गर्न लाग्दा हुन सक्ने कमी वा त्रुटिलाई हुन नदिन पहिले नै गरिने अभ्यासात्मक अभिनय।
२.
युद्ध सुरु हुनुभन्दा पहिले युद्धका स्थितिमा गरिने आक्रमण, प्रत्याक्रमण वा आत्मसुरक्षाको अभ्यास।
३.
रिहर्सल; पूर्वतालिम।

सम्बन्धित शब्दहरू