विमला
Romanized: vimalaa, wimalaa, vimal, wimala
बौद्ध धर्मको महायान र वज्रयानको दशभूमि; त्रयोदश भूमिको दोस्रो भूमि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बौद्ध धर्मको महायान र वज्रयानको दशभूमि; त्रयोदश भूमिको दोस्रो भूमि।
२.
सरस्वती।
३.
(विशेषण)
मल नभएकी।