विमल
Romanized: vimal, wimala, wimal, bimala
फोहरमैला नभएको; निर्मल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
फोहरमैला नभएको; निर्मल।
२.
स्वच्छ; सफा; कञ्चन।
३.
विशुद्ध; पवित्र।
४.
दाग नभएको; निष्कलङ्क; निर्दोष।
५.
राम्रो; सुन्दर।
६.
(नाम)
चाँदीको मुलम्मा।
७.
अभ्रख।