विमलीकरण
Romanized: vimalikaran, wimalikarana, wimalikaran, vimaleekarana
तपसाधना गर्दा मनले सोची सोचीकन त्रिदोष वा तीनै प्रकारको मल नाश गर्ने काम; मलरहित वा सफा पार्ने काम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
तपसाधना गर्दा मनले सोची सोचीकन त्रिदोष वा तीनै प्रकारको मल नाश गर्ने काम; मलरहित वा सफा पार्ने काम; निर्मलीकरण।