विमान अपहरण
Romanized: vimaana apaharana, vimaana apaharan, wimaana apaharana, vimana apaharan
कुनै प्रतिकारात्मक भावना वा ठुलो मागको पूर्तिको निम्ति हवाईजहाजका चालकलाई धम्काएर आफ्नो अनुकूल परेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै प्रतिकारात्मक भावना वा ठुलो मागको पूर्तिको निम्ति हवाईजहाजका चालकलाई धम्काएर आफ्नो अनुकूल परेको विमानस्थलमा सो जहाज उतार्न लगाउने काम; विमानलाई अपहरण गर्ने काम।