विमानस्थल

Romanized: vimaanasthala, vimaanasthal, wimaanasthala, vimanasthal

हवाईजहाज उडाउने र बसाउने ठाउँ; हवाईमैदान; विमानघाट; विमानबिसौनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हवाईजहाज उडाउने र बसाउने ठाउँ; हवाईमैदान; विमानघाट; विमानबिसौनी।

सम्बन्धित शब्दहरू