विरहकातर

Romanized: virahakaatara, virahakaatar, wirahakaatara, virahakatar

वियोगले गर्दा अत्यन्त दुःखित रहेको; वियोगले पीडित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
वियोगले गर्दा अत्यन्त दुःखित रहेको; वियोगले पीडित।

सम्बन्धित शब्दहरू