विरहोत्कण्ठिता
Romanized: virahotkanthitaa, wirahotkanthitaa, virahotkanthit, wirahotkanthita
सङ्केतित समय र स्थानमा प्रेमी नआइदिनाले उत्कण्ठित भई छटपटिएकी नायिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सङ्केतित समय र स्थानमा प्रेमी नआइदिनाले उत्कण्ठित भई छटपटिएकी नायिका।