विलम्ब शुल्क
Romanized: vilamba shulka, vilamba shulk, wilamba shulka, wilamba shulk
बुझाउनुपर्ने शुल्क, रकम वा दैदस्तुर तोकिएको समयमा नबुझाई बढी विलम्ब गरेमा लाग्ने शुल्क वा अतिरिक्त रकम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बुझाउनुपर्ने शुल्क, रकम वा दैदस्तुर तोकिएको समयमा नबुझाई बढी विलम्ब गरेमा लाग्ने शुल्क वा अतिरिक्त रकम; शिक्षणसंस्था आदिको शुल्क समयमा नबुझाएमा लिइने जरिमाना; ढिलाइ जरिमाना।
२.
वाहन, जहाज आदि तोकेको समयभन्दा बढी अड्याएमा लाग्ने दण्ड।