विलसित
Romanized: vilasit, wilasita, wilasit, vilashita
सजिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सजिएको।
२.
चहकदार; तेजिलो ।
३.
विलास गर्ने; क्रीडाशील ।
४.
व्यक्त; प्रकट।
५.
(नाम)
चम्कने क्रिया; चमक; कान्ति।
६.
प्रकट हुने काम।
७.
प्रेम पैदा गर्ने हाउभाउ।