विलोमक्रिया
Romanized: vilomakriyaa, wilomakriyaa, vilomakriy, wilomakriya
समाप्तिबाट वा अन्तबाट आदि वा सुरुतिर जाने काम; विपरीत क्रमबाट हुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
समाप्तिबाट वा अन्तबाट आदि वा सुरुतिर जाने काम; विपरीत क्रमबाट हुने काम।