विलोल

Romanized: vilol, wilola, wilol, bilola

चञ्चल; अस्थिर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चञ्चल; अस्थिर ।
२.
चारैतिर फिँजिएर हल्लिएको।

सम्बन्धित शब्दहरू