विवक्षु
Romanized: vivakshu, viwakshu, wivakshu, wiwakshu
कुनै कुरो प्रकट गर्न इच्छा भएको; भन्न इच्छुक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुनै कुरो प्रकट गर्न इच्छा भएको; भन्न इच्छुक ।