विवक्षा
Romanized: vivakshaa, vivaksha, viwakshaa, wivakshaa
बोल्ने इच्छा; भन्ने वा बताउने अभिलाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बोल्ने इच्छा; भन्ने वा बताउने अभिलाषा।
२.
भनाइ, अभिप्रायः इरादा।
३.
मूल आशय, केन्द्रीय भाव; अर्थ।