विवस्त्र

Romanized: vivastr, viwastra, wivastra, viwastr

शरीरमा कुनै किसिमको वस्त्र नभएको; लुगा नलाएको; नाङ्गो; दिगम्बर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
शरीरमा कुनै किसिमको वस्त्र नभएको; लुगा नलाएको; नाङ्गो; दिगम्बर।

सम्बन्धित शब्दहरू