विवाहडालो
Romanized: vivaahadaalo, vivaahadalo, vivahadaalo, viwaahadaalo
पश्चिम नेपालमा चलेको चलनअनुसार विवाहको दिन किटान गर्न पठाइने कोसेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पश्चिम नेपालमा चलेको चलनअनुसार विवाहको दिन किटान गर्न पठाइने कोसेली।