विशाल बजार
Romanized: vishaala bajaara, vishaala bajaar, vishaala bajara, vishala bajaara
नागरिकहरूका सामान्यतया सबैजस्ता उपभोग्य वस्तु एउटै भवनमा प्राप्त गराउने उद्देश्यले स्थापना गरिएको विशाल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नागरिकहरूका सामान्यतया सबैजस्ता उपभोग्य वस्तु एउटै भवनमा प्राप्त गराउने उद्देश्यले स्थापना गरिएको विशाल आकारको बजार।
२.
काठमाडौको धर्मपथमा चलेको सोही नाउँको एक बजार।