विशेष अदालत
Romanized: vishesha adaalata, vishesha adaalat, vishesha adalata, wishesha adaalata
विशेष कारण र परिस्थिति आदिबाट उत्पन्न भएका कारबाई वा मुद्दामामिलाको छानबिन गरी निर्णय गर्न गठित अदालत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विशेष कारण र परिस्थिति आदिबाट उत्पन्न भएका कारबाई वा मुद्दामामिलाको छानबिन गरी निर्णय गर्न गठित अदालत।