विशेष प्रहरी
Romanized: vishesha prahari, wishesha prahari, visesha prahari, vishesa prahari
कुनै सङ्घ, संस्था, कार्यालय आदिमा कानुनको रीत पुऱ्याई वा नपुऱ्याई भ्रष्टाचार, रकमकलमको हिनामिना गरेमा वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै सङ्घ, संस्था, कार्यालय आदिमा कानुनको रीत पुऱ्याई वा नपुऱ्याई भ्रष्टाचार, रकमकलमको हिनामिना गरेमा वा गरेको लागेमा आवश्यक कारबाई गर्ने विशेष अधिकार भएको प्रहरी वा सोसम्बन्धी अड्डा।
२.
कुनै स्थानमा भएको गडबडी, अशान्ति आदिलाई नियन्त्रण गर्न नियमित रूपमा रहेका स्थानीय प्रहरीहरूबाट नपुग्ने भएमा विशेष रूपमा थप्न राखिएको प्रहरी।