विशेषीकृत

Romanized: visheshikrita, visheshikrit, wisheshikrita, viseshikrita

तोकिएको; निर्धारित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [विशेष+ई+कृत]

१.
तोकिएको; निर्धारित।
२.
विशेष बनाइएको; वस्तुनिष्ठ पारिएको; विशिष्टीकृत।

सम्बन्धित शब्दहरू