विश्व बालकोष
Romanized: vishva baalakosha, vishva baalakosh, vishva balakosha, vishwa baalakosha
विश्वका बालकहरूको आहारविहारसम्बन्धी कुरामा ध्यान पुऱ्याएर उनीहरूलाई शारीरिक तथा मानसिक विकासको अवसर प्रदान… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विश्वका बालकहरूको आहारविहारसम्बन्धी कुरामा ध्यान पुऱ्याएर उनीहरूलाई शारीरिक तथा मानसिक विकासको अवसर प्रदान गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घअन्तर्गत गठित एक कोष; विश्वका बालकहरूको कल्याणका निम्ति स्थापित भएको कोष।