विश्वधर

Romanized: vishvadhara, vishvadhar, vishwadhara, wishvadhara

विश्वलाई धारण गर्ने (शेषनाग, ईश्वर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
विश्वलाई धारण गर्ने (शेषनाग, ईश्वर)।

सम्बन्धित शब्दहरू