विश्वनाथ

Romanized: vishvanaatha, vishvanaath, vishvanatha, vishwanaatha

संसारका स्वामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
संसारका स्वामी।
२.
शिव; महादेव ।
३.
काशीमा रहेको एक प्रसिद्ध शिवलिङ्ग।

सम्बन्धित शब्दहरू