विश्वपूज्य
Romanized: vishvapujya, vishvapujy, vishwapujya, wishvapujya
विश्वभर पूजनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विश्वभर पूजनीय।
२.
विश्वले पूजा गर्ने; विश्वले मान्ने।