विश्वप्रसिद्ध
Romanized: vishvaprasiddha, vishvaprasiddh, vishwaprasiddha, wishvaprasiddha
विश्वभर प्रसिद्धि पाएको; विश्वले नै चिनेको; विश्वविख्यात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विश्वभर प्रसिद्धि पाएको; विश्वले नै चिनेको; विश्वविख्यात।