विश्वभाषा

Romanized: vishvabhaashaa, vishvabhaasha, vishvabhashaa, vishwabhaashaa

विदेशी भाषाहरू पढाइ हुने काठमाडौँको प्रदर्शनी मार्गस्थित क्याम्पसको नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विदेशी भाषाहरू पढाइ हुने काठमाडौँको प्रदर्शनी मार्गस्थित क्याम्पसको नाम।
२.
विश्वभरि चलेको भाषा; विश्वको भाषा।
३.
सबैले बुझ्ने भाषा।

सम्बन्धित शब्दहरू