विश्वविद्यालय सेवा आयोग
Romanized: vishvavidyaalaya sevaa aayoga, vishvavidyaalaya seva aayoga, vishvavidyaalaya sevaa aayog, vishvavidyaalaya sevaa ayoga
विश्वविद्यालयका शिक्षक तथा कर्मचरीहरूको नियुक्ति, बढुवा आदि गर्दा आवश्यक परीक्षा, अन्तर्वार्ता आदि लिने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विश्वविद्यालयका शिक्षक तथा कर्मचरीहरूको नियुक्ति, बढुवा आदि गर्दा आवश्यक परीक्षा, अन्तर्वार्ता आदि लिने र सोअनुसार योग्य उमेदवारलाई नियुक्तिको सिफारिस गर्ने र विश्व विद्यालयसेवाको सुदृढीकरणमा उचित परामर्श दिने आयोग।