विषघाती
Romanized: vishaghaati, vishaghati, wishaghaati, visaghaati
शिरीषको बोट; सिसौको रुख; अशोक वृक्ष; विजयसाल; झारमौरो नामको पत्थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शिरीषको बोट; सिसौको रुख; अशोक वृक्ष; विजयसाल; झारमौरो नामको पत्थर।
२.
विषनाशक; बिखालु असर हटाउने; विष मार्ने।