विषादी

Romanized: vishaadi, vishadi, wishaadi, visaadi

उदासीन; खिन्न, सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
उदासीन; खिन्न,
२.
विष खाने।
३.
विषयुक्त।

सम्बन्धित शब्दहरू