विषाद

Romanized: vishaada, vishaad, vishada, wishaada

सोचेको, चाहेको वा आशा गरेको कुरो नहुँदा, नपुग्दा हुने दुःख, खिन्नता; नैराश्य; दिक्दारी; बिस्मात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सोचेको, चाहेको वा आशा गरेको कुरो नहुँदा, नपुग्दा हुने दुःख, खिन्नता; नैराश्य; दिक्दारी; बिस्मात।

सम्बन्धित शब्दहरू