निषाद

Romanized: nishaada, nishaad, nishada, nisaada

एक प्राचीन अनार्य जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एक प्राचीन अनार्य जाति।
२.
सङ्गीतका सात स्वरमध्ये एक स्वर।
३.
ब्राह्मणद्वारा शूद्रकन्याबाट जन्माइएको वर्णसङ्कर जाति।

सम्बन्धित शब्दहरू