विहग

Romanized: vihag, wihaga, wihag, bihaga

आकाशमार्गमा उड्ने जीव वा वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आकाशमार्गमा उड्ने जीव वा वस्तु।
२.
चरो; पक्षी।

सम्बन्धित शब्दहरू