वीटिका

Romanized: vitikaa, witikaa, vitik, witika

मुखशुद्धिका लागि खाइने पानको सानो बीडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मुखशुद्धिका लागि खाइने पानको सानो बीडा।
२.
दाउरा, कँजा, पराल आदिको अँगालाभरिको बिटो।

सम्बन्धित शब्दहरू