वीरमाता
Romanized: viramaataa, viramaata, viramataa, wiramaataa
वीर छोरा जन्माउने स्त्री; वीर पुत्रकी आमा; वीरप्रसू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वीर छोरा जन्माउने स्त्री; वीर पुत्रकी आमा; वीरप्रसू।