वीररस

Romanized: viraras, wirarasa, wiraras, veerarasa

साहित्यमा बलवान् शत्रुलाई दबाउने वा कठिन कार्य गर्ने आदि वीरतापूर्वक काम गर्न लाग्दा मनमा आउने उत्साह र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
साहित्यमा बलवान् शत्रुलाई दबाउने वा कठिन कार्य गर्ने आदि वीरतापूर्वक काम गर्न लाग्दा मनमा आउने उत्साह र साहसबाट पैदा हुने एक रस; नवरसमध्ये एक। (यो रस चार प्रकारको मानिएको छ- दानवीर, धर्मवीर, युद्धवीर र दयावीर)।

सम्बन्धित शब्दहरू