वीररात्रि

Romanized: viraraatri, wiraraatri, wiraratri, veeraraatri

लक्ष्मीपूजाको वा गाईतिहारको औँसीका रातमा चन्द्रग्रहण पर्दाको योग; ग्रहण परेको गाईतिहारको औँसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
लक्ष्मीपूजाको वा गाईतिहारको औँसीका रातमा चन्द्रग्रहण पर्दाको योग; ग्रहण परेको गाईतिहारको औँसी।

सम्बन्धित शब्दहरू