वेणुमती

Romanized: wenumati, venumatee, benumati, wenumatee

वेणीघाटमा त्रिशूलीसँग मिल्ने सप्तगण्डकी मध्येको एक गण्डकी; बुढीगण्डकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वेणीघाटमा त्रिशूलीसँग मिल्ने सप्तगण्डकी मध्येको एक गण्डकी; बुढीगण्डकी।

सम्बन्धित शब्दहरू