वेत्ता

Romanized: vettaa, wettaa, vett, wetta

राम्ररी जान्ने; ज्ञाता; जानिफकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
राम्ररी जान्ने; ज्ञाता; जानिफकार।
२.
(नाम) कुनै नामवाचक शब्दको पछिल्तिर रहेर ज्ञाता वा जान्ने अर्थ बुझाई विशेषण बनाउने शब्द (जस्तै- तत्त्ववेत्ता, शास्त्रवेत्ता इ.)।

सम्बन्धित शब्दहरू